Sunday 23 December 2012

गजल


शान्तिका यी चाह भित्र विरानेा भेा ठाउँ हाम्रेा
जहाँ तही घाउ लागी पीडा बन्येा गाउँ हाम्रेा

भेाली उठी कहाँ जाने कता लाग्ने परदेश
अाफैसँग हुँदै गयेा अपरीचित पाउँ हाम्रेा

केही छैन फरक कतै बगी जाने रगतमा
डुबीराकेा सागर माझ एउटै छ नाउ हाम्रेा

खेाजी हेरैा परीचय फरक कतै पाउने छैनैा
बल्झार्इ उही, पीडा उही, उही छ येा घाउ हाम्रेा

अास्था बाँडैा शिखरकेा दुखार्इ येा एउटै भनि
जेाडिनेछन् टुक्क्रेका मन अाशा राख्दै जाउँ हाम्रेा

(रचना मिती २०६१।८।८)

No comments:

Post a Comment