Wednesday 26 December 2012

गजल


भर्खरै अाफूलार्इ पेाखी अाएकेा छु एक नदी किनारामा
तिमी र म बिच एउटा साँध लाएकेा छु एक नदी किनारामा

त्येा मन? बालुवाकेा हुनसक्छ, येा घर भित्र कैद
भत्किएर अाफैसँग टाढा पाएकेा छु एक नदी किनारामा

म बगिरहेछु नदी, उभिएर हेरीरहेछु अाफैलार्इ
क्षितिजमा एक मिराज टलपल छाएकेा छु एक नदी किनारामा

ढलपल गर्दैछ जुन या पानी? येा नदीमा के हुँ म अाफै?
अाफ्नै एक प्रति छाँया कतै हराएकेा छु एक नदी किनारामा


No comments:

Post a Comment