Tuesday 25 December 2012

गजल


अधर हरेर फेरी कतै भाग्छ जीवन
भिजेका ति परेली जस्तेा लाग्छ जीवन

किन हेा येा मन दिने शरीर कस्लार्इ
हरे दैव नी झेाली थाप्दै माग्छ जीवन

हिउँ झर्दा पग्ली किन रून्छिन् ? हिमाल
लेक हुन्छु मन अेार्इली किन नाघ्छ जीवन

दुख्दै म हराउँदा अाफैसँग पनि
हजार अँाखा मिली किन दाग्छ जीवन

 (रचना मिती २०६२।७।८)



No comments:

Post a Comment